सर्लाहीको धनकौलमा भारतबाट तस्करी गरी लुकाएर राखिएको मल नियन्त्रणमा लिन खोज्दा बिहीबार गाउँले र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
This story is only covered by news sources that have yet to be evaluated by the independent media monitoring agencies we use to assess the quality and reliability of news outlets on our platform. Learn more here.