चटपटे-पानीपुरी बिक्री रोक्ने काठमाडौं महानगरको तयारी
Summary by Ekantipur
1 Articles
1 Articles
All
Left
Center
Right
चटपटे-पानीपुरी बिक्री रोक्ने काठमाडौं महानगरको तयारी
काठमाडौं महानगरपालिकाले खुला रुपमा बिक्री हुने चटपटे, पानीपुरी लगायतका पसलहरु केही समयका लागि बन्द गराउने तयारी थालेको छ । वर्षायामसँगै खुला रुपमा बिक्री हुने खानाहरुमा सरुवा रोगको जोखिम बढेको भन्दै बन्द गराउन सकिने विषयमा महानगरमा छलफल भएको हो ।
·Kathmandu, Nepal
Read Full ArticleCoverage Details
Total News Sources1
Leaning Left0Leaning Right0Center0Last UpdatedBias DistributionNo sources with tracked biases.
Bias Distribution
- There is no tracked Bias information for the sources covering this story.
Factuality
To view factuality data please Upgrade to Premium
Ownership
To view ownership data please Upgrade to Vantage