रातो पासपोर्ट प्रयोगकर्ताको दायित्व
Summary by Ekantipur
1 Articles
1 Articles
All
Left
Center
Right
रातो पासपोर्ट प्रयोगकर्ताको दायित्व
म पहिले पनि कहिले पढाइ त कहिले कामको सिलसिलामा विदेश भ्रमणमा जाने गर्थें । जीवनको कुनै समय एक ठाउँबाट अर्को ठाउँ जानुपरिरहने एक किसिमको रीत नै बनेको थियो । मैले त्यति बेला कुनै दिन सांसद बनुँला र नेपाली नागरिकको प्रतिनिधित्व गर्न देशबाहिर जाउँला भनेर कल्पना गरेकी थिइनँ । परिवर्तनको हुटहुटी र राजनीतिक रूपान्तरणको लक्ष्य बोकेर विधायिकामा चुनिएपछि बल्ल यो अनुकूलता जुर्यो ।
·Kathmandu, Nepal
Read Full ArticleCoverage Details
Total News Sources1
Leaning Left0Leaning Right0Center0Last UpdatedBias DistributionNo sources with tracked biases.
Bias Distribution
- There is no tracked Bias information for the sources covering this story.
Factuality
To view factuality data please Upgrade to Premium
Ownership
To view ownership data please Upgrade to Vantage