राष्ट्रिय सभाको आइतबारको बैठकले गैरसरकारी विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूले गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ दर्ता गरेका थिए ।
This story is only covered by news sources that have yet to be evaluated by the independent media monitoring agencies we use to assess the quality and reliability of news outlets on our platform. Learn more here.